आज शनिबारको विनिमयदर : अमेरिकी डलरसँगै कुन देशको मुद्राको खरिदबिक्री दर कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । 

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैंया १४ पैसा तय गरेको छ भने बिक्रीदर १२१ रुपैंया ७४ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३१ रुपैंया ६५ पैसा रहेको छ भने बिक्रीदर १३२ रुपैंया ३१ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया