काठमाडौं - जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै २ अर्ब माथि प्रथम बीमा शुल्क आर्जन गरेका छन ।
बीमा समितिको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै २ अर्ब ८८ १६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।
यी कम्पनीहरुले यस वर्षको ८ महिनाको अवधिसम्ममा भने २५ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया