दार्चुलामा विद्यालयमै गएर टाइफाइड रोग विरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी । सदरमुकाम खलङ्गास्थित महेन्द्र नमूना माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वास्थ्यकर्मी विद्यालयमै गएर खोप लगाउन शुरु गरेको हो । जिल्लाभरी ४२ हजार बालबालिकालाई खोप लगाउन थालिएको छ । तस्वीर : रासस
प्रतिक्रिया