काठमाडौं - अध्ययन अवलोकन भ्रमणका लागि जान लागेका तनहुँको व्यास नगरपालिका युवा परिषद्का सदस्यलाई शुक्रबार बिदाइ गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपाने । युवा परिषद्का सदस्यहरु बागलुङका विभिन्न ठाउँमा अध्ययनका लागि जान लागेका हुन् । तस्बिर : रासस
प्रतिक्रिया