बुद्धको कलात्मक चित्रबारे जानकारी गराइँदै

३ बर्ष अगाडि

काठमाडौं - विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आएका बिदेशी पर्यटकलाई मनाङको सदरमुकाम चामेस्थित गुम्बामा निर्माण गरिएका बुद्धका कलात्मक चित्रबारे जानकारी गराउँदै एक पथप्रदर्शक । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया