काठमाडौं - मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत ९सीईओ०अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् ।
सञ्चालक समितिसँग मनमुटाव सुरु भएपछि काम गर्न नसकिने निस्कर्ष निकाल्दै उनले राजीनामा बुझाएको बैंक स्रोतले बताएको छ । यद्यपि, उनको राजीनामा स्वीकृत भने भइसकेको छैन ।
खुञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ थिइन् ।
प्रतिक्रिया