काठमाडौं - सनराइज बैंकले कर्मचारीको माग गरेको छ ।
कम्पनीले एक सुचना जारी गर्दै इन्टनल डेभलपमेन्ट एण्ड एप्लिीकेशन सपोर्टका सुपरभाइजर देखि अफिसरसम्मका लागि र आइटी सपोर्टमा जुनियर असिस्टेन्टदेखि असिस्टेन्टसम्मका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छक तथा योग्यता पुगेकाले अप्रिल १३ भित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया