बाँकेको नरैनापुरका आगलागी पीडित १६ घरपरिवारलाई घर बनाउन नेकपा ९एमाले० बाँकेका नेताहरुले प्रदान गरेको जस्तापाता । अग्निपीडित प्रतिपरिवारले तीन बण्डल जस्तापाता पाएका छन् । तस्बिर : रासस
प्रतिक्रिया