खोलामा माछाका भुरा छाड्दै

३ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाद्वारा माछा संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार बिहावर क्षेत्रस्थित स्थानीय लीलवती खोलामा विभिन्न जातका माछाका भुरा छाड्दै नगर प्रमुख भीम न्यौपानेलगायत । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया