बीच सडकमा बिजुलीको पोल

३ बर्ष अगाडि

बागलुङ नगरपालिका–१४, नारायणस्थानस्थित बीच सडकमा रहेका विद्युत्का पोल नहटाई स्तरोन्नति गरिएको सडक । कालोपत्रको तयारी रहेको सडकको ठाउँठाउँमा बिजुलीका पोल छन् । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया