बिक्रीका लागि राखिएको  ठेकी, प्रतिगोटा ८ हजारदेखि १२ हजारसम्म

३ बर्ष अगाडि

काठमाडौं - बागलुङको कालिका भगवती मन्दिर क्षेत्रमा बिहीबारदेखि सुरु भएको चैतेदशैँ मेलामा अमलाचौर बिरौटाका व्यापारी प्रेमबहादुर चुदाराले  बिक्री गर्न राख्नु भएको ठेकी । गुराँस र दारको काठबाट निर्माण गरिएको प्रति ठेकी रु ८ हजारदेखि रु १२ हजारसम्म पर्ने उनी बताउँछन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया