काठमाडौं - भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित चर्खण्डीका ९१ वर्षीय सूर्यबहादुर खड्कालाई घरमै पुगेर नागरिकताको प्रतिलिपि प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा । दुवै आँखाको दृष्टि गुमाएका खड्का हिँडडुल गर्न न सक्दैनन् । तस्बिर : रासस
प्रतिक्रिया