उत्तरी म्याग्दीको अत्यन्त दुर्गम मानिएको रघुगङ्गा गाउँपालिका–८, कुईने गाउँ जोड्ने सडक । रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने १२ किलोमिटरको सडक निर्माण सम्पन्न भई बुधबार उद्घाटन गरिएको हो । तस्वीर : रासस
प्रतिक्रिया