काठमाडौं - नेपाल टेलिकम खोटाङको दिक्तेलस्थित नवनिर्मित कार्यालय भवन तथा टावर । टेलिकमले आफ्नो सेवालाई गुणस्तरीय बनाउन तथा सेवाग्राहीलाई द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्न दिक्तेल बजारमा ‘फाइबर टु दि होम’ (घरघरमा फाइबर) सेवा सञ्चालनमा ल्याएको छ । तस्वीर : रासस
प्रतिक्रिया