¥याम्पमाथि अद्वितीय प्रतिबिम्ब

३ बर्ष अगाडि

काठमाडौं - नमूना कलेज अफ फेसन टेक्नोलजीको १६ औँ ग्राजुएसनका विद्यार्थीद्वारा ‘अद्वियय प्रतिविम्ब’ शीर्षकमा काठमाडौँमा आयोजित फेसन शो विभिन्न डिजाइनमा ड्रेसहरुमा सजिएर ¥याम्पमा हिँड्दै मोडल । 

स्नातक तहको अन्तिम परीक्षाको रुपमा अद्वितीय प्रतिबिम्ब शीर्षकअन्तर्गत उक्त फेसन शो आयोजना गरिएको हो ।

तस्वीर :रासस

३ बर्ष अगाडि

प्रतिक्रिया