काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चार्टर्ड अकाउन्टेन्ट नियुक्तिको लागी आवेदन माग गरेको छ । इन्स्योरेन्सले एक सूचना जारी गर्दै अधिकृत तहको लागी १ जना चार्टर्ड अकाउन्टेन्ट नियुक्ति गर्न आवेदन माग गरेको हो ।
बीमा कम्पनी सम्बन्धमा १ वर्षको अनुभव प्राप्त दक्ष चार्टर्ड अकाउन्टेन्ट वा बीमा कम्पनी सम्बन्धमा ३ वर्षको अनुभव प्राप्त अद्र्ध दक्ष चार्टर्ड अकाउन्टेन्टले नियुक्तिको लागी आवेदन दिन सक्नेछन् ।
इच्छुक उम्मेदवारलाई बैशाख ६ गतेभित्रमा इमेलमार्फत् आवेदन दिनको लागी कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया