प्रि ओपन सेसन : ०.२६ अंकले घटेको नेप्सेमा ४ स्टकको २५१ कित्ता शेयर खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२६ अंक घटेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार ४६.४६ अंक घटेर २४५२.०६ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.२६ अंक घटेर २४५१.८१ विन्दुमा पुगेको हो । 

सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ । बुधबार प्रि ओपन सेसनमा ४ स्टकको १ लाख ३५ हजार ८२० रुपैयाँ बराबरको २५१ कित्ता शेयर खरिदबिक्री भएको छ । 

जसमध्ये २ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया