हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबिच सम्झौता

३ बर्ष अगाडि

काठमाडौं - हिम इलेक्ट्रोनिक्स प्रालिले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरेको छ ।आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो । 

सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट  प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् । यी दुवै कम्पनीहरू स्मार्ट सस्टेनिबिलिटीमा विश्वास गर्छन् र यो सम्झौतासँगै यिनीहरूको काम वातावरणमैत्री व्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया