छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड, फिर्ता भुक्तानी चैत्र २४ गतेबाट

३ बर्ष अगाडि

काठमाडौं - छ्याङ्दी हाइड्रोपावर कम्पनीले चैत्र १ गतेबाट चैत्र ९ गतेसम्म बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ ।

कम्पनीले एक सुचना जारी गर्दै उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरू चैत्र १६ गते बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको फेसबुक लाईभ मार्फत खोली चैत्र २२ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको जानाकारी दिएको छ । 

सेयर बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी चैत्र २४ गतेदेखि कनेक्ट आईपीएस मार्फत पैसा फिर्ता गरिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया