लटरम्म फलेको मेवा, प्रतिकेजी ५० मा बिक्री

३ बर्ष अगाडि

काठमाडौं - उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र नुवाकोटको ‘प्रदर्शनी प्लट’मा उत्पादन गरिएको रेड रेडी जातको मेवा । कार्यालयले स्थानीय बजारमा उक्त मेवा प्रतिकिलो रु ५० मा बिक्री गर्ने गरेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया