नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
स्टकका अनुसार कम्पनीको १९ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ७४ रूपैयाँ १२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार २ सय ७८ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया