२४ जनामा कोरोना पुष्टि हुुँदा ५१ जना संक्रमणमुक्त, सक्रिय संक्रमित ८१२

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज ५ हजार ५८७ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ५१ जना संक्रमणमुक्त भएका छन् । देशभर ८१२ जना सक्रिय संक्रमित छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया