मञ्जुश्री फाइनान्समा रोजगारीको अवसर, ७ दिनभित्र आवेदन दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - मञ्जुश्री फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ । 

कम्पनीले शाखा प्रबन्धका लागि १ जना र सहायकका लागि १० जना कर्मचारीको माग गरेको छ । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा आफ्नो हेड अफिसका लागि कर्मचारकिो माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया