चैते धान

३ बर्ष अगाडि

काठमाडौं - नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ मदानपुरमा किसानले खेतमा  लगाएको चैते धान । सिँचाई कुलोको सहजता भएसगैँ यहाँका किसानले वर्षमा  दुई बाली धान लगाउन थालेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया