काठमाडौं - साधना लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ ।
कम्पनीले वरिष्ठ अधिकृत, अधिकृतका, सहायक अधिकृत सुपरभाइजर वरिष्ठ सहायक र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छकु तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया