ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङ्लिङको तोक्मे डाँडामा राख्नका लागि आइतबार राती राष्ट्रिय विभुती फाल्गुनन्दको सालीक क्रेनको मद्दतले उठाउँदै । शिलामार्फ बनाएको यो सालिकको तौल १५ टन छ । तस्वीर : रासस
प्रतिक्रिया