लालीगुराँस हेर्दै पर्यटक

३ बर्ष अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँसको जंगल अवलोकन गर्दै पर्यटक । लालीगुराँस फुलेसँगै घोडेपानीमा पर्यटकको चहलपहल बढेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया