काठमाडौं - आज मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन सोमबार १४.८८ अंक घटेर २४९८.५३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो आज उक्त सेन्सेटिभ इण्डेक्स २.४० अंक बढेको हो ।
मंगलबार प्रि ओपन सेसनमा ८ स्टकको ६ लाख ८२ हजार ५११ रुपैयाँ बराबरको १ हजार ३४४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
जसमध्ये ६ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ । बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।
प्रतिक्रिया