लालीगुराँसले ढकमक्क घोडेपानी

३ बर्ष अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ घोडेपानीको पाखाको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । लालीगुराँसले रङ्गिएसँगै घोडेपानी आकर्षक र मनमोहक बनेको छ । तस्वीर÷रासस

३ बर्ष अगाडि

प्रतिक्रिया