कालीमार्सी धानको बीउ राख्दै जुम्लाको चन्दननाथ नगरपालिकाका किसान । पछिल्लो समयमा देश तथा विदेशबाट अत्याधिक रुपमा मार्सी चामलको माग दिन प्रतिदिन बढ्दै गएपछि कालीमार्सी धान खेती गर्ने किसानको सङ्ख्या बढेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । तस्बिर: रासस
प्रतिक्रिया