डा.बाबुराम : ‘नलाऊ माया दुईतिर‘’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो

३ बर्ष अगाडि

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटघाट भएको छ ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुबीच जम्काभेट भएको हो । 

बाबुरामले सामाजिक सञ्जालमार्फत उनीहरुको भेट भएको जानकारी  दिएका हुन् ।

उन फसबुकमा एक स्टार्स लेख्दै ‘एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासँग जम्काभेट ‘नलाऊ माया दुईतिर‘’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो, फोटो पनि हालेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया