काठमाडौं, साताको दोस्रो कारोबार दिन (सोमबार) कारोबार सुरु भएको केही मिनेटमै इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.१३४.७० ले बढेर १ हजार ४८१.९० पुगेको छ ।
कम्पनीको मार्केट डेपमा २३ हजार ५९५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमग शून्य रहेको छ ।
प्रतिक्रिया