एकै ठाउँमा तीनओटा पुल

३ बर्ष अगाडि

म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर नजिकै रहेको रघुगङ्गा नदी माथि एकै स्थानमा रहेका तीनवटा पुल । बेनी–जोमसोम सडक खण्डमा पर्ने यस स्थानमा एउटा झोेलुङ्गे पुलसहित तीनवटा पुल छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया