राजमार्गमा डाइभर्सन

३ बर्ष अगाडि

विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको गैँडाकोटमा कल्भर्ट निर्माणका लागि गरिएको डाइभर्सन । यस खण्डमा कल्भर्ट निर्माणका लागि एकैपटक धेरै ठाउँमा डाइभर्सन गरिँदा समस्या हुने गरेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया