काभ्रेको ‘नलेज पार्क’को पासो

३ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–कुँइकेल थुम्काका इन्द्रबहादुर कुँइकेलको तरकारी बारीमा बनाइएको ‘नलेज पार्क’मा कीरा व्यवस्थापनका लागि राखिएको विभिन्न प्रकारका पासो । 

यहाँ सञ्चालित नलेज पार्कले किसानलाई बाली लगाउन र जैविक विषादी प्रयोग गरी उत्पादन बढाउन सहयोग पुर्‍याएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया