ऐतिहासिक एवम् पर्यटकीयस्थल जन्तेढुङ्गा

३ बर्ष अगाडि

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी र ६ दिप्लुङको सिमानामा पर्ने ऐतिहासिक एवम् पर्यटकीयस्थल जन्तेढुङ्गा । हरेक वर्षको वैशाख र मङ्सिरको पूर्णिमाको दिन ठूलो मेला लाग्ने उक्त ठाउँमा सूर्यदेव राजा र भानुमती रानीको जन्ती अलप भएको किम्बदन्ती छ । तस्बिर: रासस

३ बर्ष अगाडि

प्रतिक्रिया