काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेमा दुई कम्पनीको १५ लाख ८२ हजार बढी कित्ता शेयर सूचीकृत भएको हो ।
आज रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको १३ लाख ७३ हजार ४ सय ८६ दशमलव ५० कित्ता शेयर सूचिकृत भएको हो ।
त्यसैगरी, नेपाल हाइड्रो डेभलोपर कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस बापतको २ लाख ९ हजार ३ सय कित्ता शेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया