खोटेहाङ गाउँपालिकाको पर्यटकीयस्थल रोक्सिमभञ्ज्याङको जङ्गलमा मनै लोभ्याउने गरी ढकमक्क फुलेको लालीगुराँस । यति वेला मनै लोभ्याउने गरी जङ्गलभरि गुराँस फुलेको छ । तस्बिर : रासस
प्रतिक्रिया