काठमाडौं - तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरेर प्रयोगमा नआएको कृषि उपज बिक्री केन्द्र । व्यास नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि सामग्री बिक्री वितरणका लागि बिक्री केन्द्र बनाए पनि प्रयोगविहीन भएको छ । तस्बिर : रासस
प्रतिक्रिया