तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट,कुनको प्रतिकित्ताको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन(आइतबार) नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)मा तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य १ हजार ४५१.४० पुगेको छ ।

यस्तै,इमर्जिङ नेपाल र नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्य ९.९ प्रतिशतले बढेको छ । इमर्जिङ नेपालको शेयरमूल्य प्रतिकित्ता १ हजार ३४७.२० पुगेको छ  भने नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्य १ हजार १६१.२० पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया