व्यस्त किसान

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका खेतमा लगाएको गहुँ काटेर थन्काउन व्यस्त किसान । म्याग्दीका गाउँघरका किसानलाई गहुँबाली थन्काउने र मकै छर्ने चटारो छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया