एक्सेल डेभलपमेन्ट बैंकले पठायो १२ प्रतिशत बोनस सेयरधनीको खातामा

४ बर्ष अगाडि

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १२ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ।

बैंकको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटलले आज एक सूचना जारी गर्दै एक्सेल डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको जानकारी गराएको हो ।

 उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था पनि गरिसकिएको क्यापिटलले जनाएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया