२४ करोड बढीमा गल्ने फोहोरबाट ग्यास उत्पादन शुरु

३ बर्ष अगाडि

काठमाडौं - घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धधन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीको त्रिपक्षीय सम्झौतामा घोराही– १६, करौतीडाँडामा २४ करोड भन्दाबढी रुपैयाँमा गल्ने फोहोरबाट ग्यास उत्पादन शुरु । ग्यास उत्पादनका लागि बनाइएका संरचना । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया