रेल हेर्नेको घुइँचो

३ बर्ष अगाडि

काठमाडौं - भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित कार्यक्रममा शनिबार संयुक्त रुपमा  जनकपु-जयनगर-कुर्था रेल सेवाको उद्घाटन  गर्नुभएपछि  भारतको जयनगरबाट आउँदै  गरेको रेल हेर्न  जनकपुर रेल्वे स्टेसनमा  जम्मा भएका स्थानीयवासीहरू। तस्बिर रासस

३ बर्ष अगाडि

प्रतिक्रिया