काठमाडौं - नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ स्थित तादी खोलाबाट हाते औजार प्रयोग गरेर बालुवा निकाल्दै स्थानीयवासी ।
खोला घटेको समय हिँउदयाममा बालुवा निकालेर बिक्री गर्दा मासिक रु तीस हजारसम्म कमाइ हुने उनीहरु बताउछन् । तस्वीर : रासस
प्रतिक्रिया