पेट्रोलियम पदार्थको ढुवानी बन्द

३ बर्ष अगाडि

सरकारसँग व्यवसायीले पाउँदै आएको कमिसन बृद्धि गर्नुपर्ने लगायतको माग गर्दै राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेपछि मध्यपुरथिमिको बागमती पेट्राल पम्पमा इन्धन भर्न लामबद्ध उपभोक्ता । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया