उपत्यकाका पम्पहरुमा तेल हाल्न सवारीसाधनको लाइन

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौँको भद्रकालिस्थित नेपाली सेनाले चलाएको पेट्रोलपम्पमा इन्धन हाल्न प्रतिक्षारत सवारी साधन ।

 तेल अभाव हुने हल्ला फैलिएपछि  शनिबार  विहानैदेखि उपत्यकाका पम्पहरुमा तेल हाल्न सवारीसाधनको  लामो लाइन छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया