नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा करिब रु तीन करोडको लागतमा निर्मित ‘शिखरखजुराव’ शैलीको श्रीहनुमान मन्दिर । सो मन्दिरमा आगामी वैशाख ३ गते हनुमानको मूर्ति प्राण प्रतिष्ठा गरिंदैछ । तस्वीर : रासस
प्रतिक्रिया