शुभारम्भपछि भारतको जयनगरदेखि नेपालको जनकपुर–कुर्थासम्म चल्ने रेल

३ बर्ष अगाडि

भारतको जयनगरदेखि नेपालको जनकपुर–कुर्थासम्म सञ्चालन उद्घाटनका लागि जयनगर रेल्वे स्टेसनमा सिङ्गारेर राखिएको रेल । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलको भर्चुअल रुपमा शनिबार उद्घाटन गर्नु हुनेछ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया