काठमाडौं - सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद नेतृत्वको टोलीले अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी–४ मा बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्य सामग्री बरामद गरी सुरक्षाकर्मी र उद्योग वाणिज्य सङ्घको रोहवरमा नष्ट गरिँदै । तस्बिर : रासस
प्रतिक्रिया